गोपालमान श्रेष्ठले भने : ‘नयाँ पुस्ताले अब पार्टीको नेतृत्व गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले...