वैदेशिक रोजगार ठगीसम्बन्धी पुराना मुद्दाको विद्युतीय अभिलेखीकरणलाई तीव्रता
काठमाडौँ । वैदेशिक रोजगार ठगीसँग सम्बन्धित लामो समयदेखि विभागमा रहेका मुद्दाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाइएको छ। वैदेशिक रोजगार विभागले २०६४ सालयता दर्ता भएका ४० हजारभन्दा बढी मुद्दालाई...