वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य नियुक्त
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य नियुक्त भएकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको हो । उनी विभागकी पहिलो महिला महानिर्देशक...