भ्रमपूर्ण प्रचार र मिडिया ट्रायलबाट बच्न कार्यकर्तालाई सचेत रहन शंकर पोखरेलको सुझाव
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको एकता बलियो बनाइराख्ने उद्देश्यले केही सञ्चार माध्यममार्फत फैलाइएका गलत जानकारी र नेताहरूको नाम जोडेर गरिएका ‘मिडिया ट्रायल’बाट बच्न पार्टीका कार्यकर्ता तथा समर्थकलाई...