जनतासँग दूरी बढेका कार्यकर्ताका कारण निर्वाचनमा पराजय भएको एमाले महासचिव पोखरेलको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण जनतासँग सम्बन्ध कमजोर भएका कार्यकर्तामाथिको निर्भरता भएको बताएका छन्। मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद...