आठ प्रमुख प्रशासकीय अधिकृतसहित ३० शाखा अधिकृतको सरुवा
काठमाडौँ । आठ प्रमुख प्रशासकीय अधिकृतसहित ३० शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा...