थप १२ प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना शाखा अधिकृतको सरुवा
काठमाडौँ । १२ जना प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सिद्धलेक, हरिनास, ऐरावती, विजयनगर, धर्कोट, अजिर कोट, नासो,...