विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेशको प्रस्ताव
काठमाडौँ। विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने (टपर) विद्यार्थीलाई सिधै निजामती सेवामा प्रवेश गराउनुपर्ने प्रस्ताव अघि सारिएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकसम्बन्धी छलफलका...