‘केन्द्रीय समितिमा बहुमत हुँदा पनि देउवाले हामीमाथि आगामी परीक्षा सुम्पिनुभयो’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा आफ्नो बहुमत हुँदा पनि समयको माग अनुसार कार्यवाहक दिन तयार भएको बताएका छन्। देउवाले समयको स्वरलाई सम्बोधन...