रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा, विकास र वैकल्पिक मार्गको प्रस्ताव
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शासन प्रक्रियामा बाह्य शक्तिहरूको सक्रियता देखिएको दाबी गर्दै त्यसप्रति रुकुमपूर्वबाट राजनीतिक जवाफ दिने बताएका छन्। रुकुमपूर्वमा आयोजित...