नेपाल वायुसेवा निगमको पुनर्संरचनाका लागि वैकल्पिक व्यवस्थापन मोडलमाथि अध्ययन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आर्थिक तथा व्यवस्थापकीय चुनौतीबाट गुज्रिरहेको नेपाल वायुसेवा निगमको पुनर्जीवनका लागि उपयुक्त सञ्चालन मोडलको खोजी भइरहेको बताएका छन् । प्रतिनिधि सभामा...