‘कागजात अभावले बेरुजु फर्स्यौटमा समस्या’ : उद्योग सचिव राउत
काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विगतका महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटका लागि आवश्यक प्रमाण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा धारणा राख्दै...