अधुरा र स्रोतविहीन आयोजनालाई सम्पन्न गर्ने दिशामा आगामी बजेट केन्द्रित हुने सचिव पुडासैनीको दाबी
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले स्रोत सुनिश्चित नभई सञ्चालनमा रहेका तथा अधुरा अवस्थामा रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट तयारी अघि बढाएको जनाएको छ। राष्ट्रिय...