इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त
काठमाडौँ । इरानले आफ्नो सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त गरेको छ। उक्त पदमा मोहम्मद बागेर जोल्घादरलाई जिम्मेवारी दिइएको हो। यो नियुक्ति अलि लारिजानीको निधनपछि गरिएको बताइएको छ। राष्ट्रपति...