सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता अद्यावधिकको काममा उदासीन हुने वडा सभापतिहरूको जिम्मेवारी अन्य व्यक्तिलाई हस्तान्तरण गरिने बताएका छन् । पोखरामा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित...