प्रश्न गर्ने अधिकार कसैले खोस्न नसक्ने गगन थापाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक साहस कुनै पनि परिस्थितिमा खोस्न नसकिने बताएका छन्। सोमबार आयोजित पार्टीको एक कार्यक्रममा...