देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने
काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ । उक्त समूहले १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको...