संसदीय समिति सभापति चयनबारे छलफलपछि विपक्षी दलका नेताहरूले गरे सभामुखसँग भेट
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिको सभापति चयन प्रक्रियासम्बन्धी छलफलपछि विपक्षी दलका नेताहरू डीपी अर्यालसँग भेटका लागि पुगेका छन् । यसअघि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच संयुक्त...