समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार र आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार,...