एक जनालाई सचिवमा बढुवासहित दुई सचिवको सरुवा तथा पदस्थापन
काठमाडौँ । एक जनालाई सचिवमा बढुवासहित दुई जना सचिवको सरुवा गरिएको छ । न्याय सेवा आयोगले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धव प्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ...