उपसचिवस्तरका ८७ कर्मचारीको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका उपसचिवस्तरका ८७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न समूह तथा उपसमूहमा कार्यरत कर्मचारीलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय...