‘सेटिङमा जबरजस्ती सरुवा भएपछि प्रतिरोध स्वरूप पद त्यागेँ, अभियानलाई सशक्त बनाउँछु’ : घिमिरे
काठमाडौँ । निजामती सेवाबाट राजीनामा दिएका शाखा अधिकृत गणेश घिमिरेले आफ्नो सरुवा प्रक्रियालाई ‘सेटिङमा बदनियत पूर्वक गरिएको जबरजस्ती खटाइ’ भएको आरोप लगाएका छन्। प्रशासन डटकमसँगको कुराकानीमा उनले उक्त निर्णयको प्रतिरोध...