१९ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा (नामावलीसहित)
काठमाडौँ । १९ जना शाखा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा...