प्रधान न्यायाधीश पदका लागि ६ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइयो
काठमाडौँ । भावी प्रधान न्यायाधीश चयन प्रक्रियाका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। परिषद्ले वरिष्ठता क्रमसहित सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार...