निमित्त कार्यालय प्रमुख प्रतिवादी रहेको मुद्दाको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग निमित्त कार्यालय प्रमुख प्रतिवादी रहेको मुद्दाको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लागेका यातायात...