देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौँ । निवर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ। गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।...