मोहन बस्नेत जोडिएको टेरामक्स प्रकरण मुद्दामा विशेष अदालतद्वारा सर्वोच्चको आदेश माग
काठमाडौँ । टेरामक्स प्रणाली खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतबाट यसअघि जारी भएको आदेश पेस गर्न निर्देशन दिएको छ। उक्त मुद्दामा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसमेत जोडिएका...