श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड : सभामुखको आदेशपछि पनि पर्चासहित बसे सांसद
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएका छन् । संसद्भित्र प्ले कार्ड प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्याल (डिपी)ले यस्तो शैली दोहोर्याउन नदिन निर्देशन दिएका...