प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्छ कि पर्दैन ? भन्दै संसदमा हर्क साम्पाङको प्रश्न
काठमाडौँ । सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा उपस्थित भई सांसदका प्रश्नको जवाफ नदिएको विषयमा कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुखको भूमिकामै...