प्रधानमन्त्रीको भूमिका र मनसुन तयारीबारे काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैली र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकाबारे स्पष्टता आवश्यक रहेको धारणा राखे। बैठकमा धारणा राख्ने...