एनपी साउदले भने : ‘अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् । बुधबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले...