‘डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?’ भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ । समयमै गभर्नर नियुक्त गर्न नसकेको विषयमा सांसदहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन...