शपथअघि पशुपतिनाथ मन्दिरमा पुगेर राप्रपा सांसदहरूले गरे दर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु...