सोबिता गौतमले भनिन्-‘नेपालमा केही भएन भन्ने निराशालाई चिर्नुको विकल्प छैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालमा केही भएन भन्ने निराशा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै जानुपर्ने चुनौती रहेको टिप्पणी गरेकी छिन् । राष्ट्रिय...