अभिव्यक्ति शैलीप्रति गृहमन्त्री गुरुङले मागे माफी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको सवाल जवाफका क्रममा आफ्नो अभिव्यक्ति शैली ठाडो हुन पुगेको भन्दै माफी मागेका छन्। राष्ट्रिय सभा बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफल चलिरहेका बेला...