सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताएका छन् । शुक्रबार सरकारद्वारा...