रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही भेटिएन, खोजी सकेर फर्कियो सेनाको टोली
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको...