‘प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर’ : अर्थ मन्त्रालय
काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमता अपेक्षाकृत कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको छ। नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन जारी गर्दै मन्त्रालयले प्राविधिक दक्षता र व्यवस्थापकीय...