वित्त आयोगले कुन आधारमा गर्छ मूल्यांकन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थानमा...