स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे रास्वपाले माग्यो सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्यले देशभरका निर्वाचन क्षेत्र समितिहरूसँग सुझाव मागेको छ। रास्वपाले...