काभ्रेपलाञ्चोकमा बाढी पहिरो: चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध
काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढी पहिरोले चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय...