स्वास्थ्य मन्त्री मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिको छलफल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिहरूले भेटघाट गरेका छन् । आज मन्त्रालयमा मन्त्री मेहताले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट...