९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलका बन्दी केशरको मृत्युबारे छानबिन गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । जिल्ला कारागार मोरङमा थुनामा रहेका बन्दी केशरबहादुर भुजेलको मृत्यु भएको विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

कारागारमा रहस्यमय मृत्यु भएको भन्दै परिवारले शव नबुझेपछि मोरङका सहायक सीडीओ प्रदीप साहाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षमा थुनामा रहेका लेटाङ-४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटना शङ्कास्पद रहेको भन्दै आफन्तहरू पोष्टमार्टम नगर्ने र घटनाको छानबिन हुनुपर्ने अडानमा छन् ।

भुजेललाई जेलभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस