काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नम्बर १२८६३/०८०-८१ (अपांग), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








