काठमाडौँ । लोक सेवा आयोगले पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२९५-१७२९८/०८२-८३ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, पशु चिकित्सक पदको लिखित नतिजा गरिएको छ ।
हेर्नुहोस् सूचना :








