२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रोड पिक दुर्घटना : निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा, तीनको खोजी जारी

अ+ अ-

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ)सहित चार जनाको शव आधार शिविरमा ल्याइएको छ ।

प्राप्त विवरणअनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविरमा पुर्‍याइएको हो । अन्य तीन आरोहीको शव भने अझै फेला नपरेको र खोजी कार्य जारी रहेको जनाइएको छ ।

गत शुक्रबार ब्रोड पिक आरोहणका क्रममा आएको हिम पहिरोमा परी ६ नेपाली र ४ विदेशीसहित १० जना आरोहीको मृत्यु भएको थियो ।

उद्धार टोलीले प्रतिकूल हिमाली परिस्थितिका बीच शव संकलन तथा खोजी कार्य जारी राखेको जनाएको छ ।

0 Comments