३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाह र मुख्यसचिव कार्कीबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव कार्कीले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामार्फत चालु आर्थिक वर्षमा सरकारको प्रशासनिक संयन्त्रबाट सम्पादन गरिने प्रमुख कार्य, प्राथमिकता र अपेक्षित उपलब्धिलाई व्यवस्थित रूपमा अघि बढाउने आधार तय गरिएको छ।

मन्त्रालयगत कार्यसम्पादनलाई नतिजामुखी बनाउने उद्देश्यसहित प्रधानमन्त्री शाहले यसअघि विभिन्न मन्त्रीहरूसँग पनि कार्यसम्पादन सम्झौता गरेका थिए। सोही क्रममा सरकारको प्रशासनिक नेतृत्वका रूपमा मुख्यसचिवसँग समेत कार्यसम्पादन सम्झौता गरिएको हो।

0 Comments