१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरुङ विज्ञ र डीएनए विशेषज्ञसहित भारतद्वारा चौथो चरणको सहायता सामाग्री तथा टोली परिचालन

अ+ अ-

काठमाडौँ । नेपालमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि भारत सरकारले उद्धार तथा राहत कार्यका लागि चौथो चरणको सहयोग परिचालन गरेको छ। भारतले अत्याधुनिक उपकरणसहित विशेषज्ञ प्राविधिक टोली नेपाल पठाएको छ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएकाले खोज तथा उद्धारका लागि भारतले ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ (सुरुङ प्राविधिक दस्ता) खटाएको हो। भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त टोलीसँग सुरुङभित्र उद्धार गर्न आवश्यक पर्ने विशेष उपकरणहरू रहेको बताएका छन् । भारतले यसअघि पनि राहत तथा उद्धारका लागि विभिन्न चरणमा सहयोग पठाउँदै आएको थियो।

0 Comments