काठमाडौँ । लोक सेवा आयोगले नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४०/०८२-८३ (आ.प्र.),स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सातौँ तह, नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना:

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४१-१७३४३/०८२-८३ (खुला तथा समावेशी),स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सातौँ तह, नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना:


यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४४/०८२-८३ (आ.प्र.),स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग/प.हे.न. समूह, सातौँ तह, कम्युनिटी नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :







