२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्दै प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्र, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले सामना गरिरहेका चुनौती तथा लगानी विस्तारका लागि आवश्यक नीतिगत र व्यावहारिक सुधारका विषय उठाइएको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, रोजगारी सिर्जनाका अवसर विस्तार गर्ने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उपायमा समेत छलफल केन्द्रित रहेको छ।

लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै उद्योग तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने र अर्थतन्त्रमा देखिएका चुनौती समाधानमा सरकार तथा निजी क्षेत्रबीच सहकार्य कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीले व्यवसायीहरूसँग धारणा लिइरहेका छन्।

0 Comments